सयौ थुङ्गा फूलका हामी एउटै माला नेपाली, सार्बभौम भई फैलिएका मेची महाकाली प्रकृतिका कोटीकोटी सम्पदाको आंचल, बीरहरुका रगतले स्वतन्त्र र अटल ज्ञानभूमि शान्तिभूमि तराई पहाड हिमाल, अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल बहूल जाति भाषा धर्म संस्कृति छन् विशाल, अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल